पानीका लागि श्रमदान गर्दै ताकमबासी…

विकल्प न्यूज/बेनी पुस १९ गते । . म्याग्दीको धौलागिरी गाउँपालिका ७ ताकमका बासिन्दा खानेपानी आयोजनाको पाईपलाईन खन्दै । ताकमका सबै घरमा निजी धारा जडान गर्ने लक्ष्य सहित सञ्चालीत खानेपानी आयोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । जिल्ला समन्वय समिति अन्तरगत सञ्चालित पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनामा ताकममा कोटखोला खानेपानी तथा सरसफाई आयोजना … Continue reading पानीका लागि श्रमदान गर्दै ताकमबासी…